२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

गजेन्द्रनारायण सिंहको शालिकमा गाडीबाटै माला फ्याँकेपछि बालेन विवादमा

काठमाडौं । मधेशका सम्मानित नेता स्वर्गीय गजेन्द्रनारायण सिंहको शालिकमा गाडीबाटै माला फ्याँकेर अघि बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) विवादमा परेका छन् । मंगलबार सप्तरी सदरमुकाम राजविराज पुगेका बालेन सनरुफसहितको गाडीमै उभिएर हात हल्लाउँदै गजेन्द्रनारायण सिंहको शालिकतर्फ माला फ्याँकेर अघि बढेका थिए । यही व्यवहारलाई लिएर स्थानीय समर्थक र विभिन्न…