काठमाडौं । करका दर हेरफेर प्रकरणलाई लिएर विपक्षी दलहरूले शुक्रबार प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन्। बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए। विपक्षी दलहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा करका दर परिवर्तन गरेको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले…