काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई समृद्ध बनाएपछि मात्रै नेपालीले सुख प्राप्त गर्ने बाटो खुल्ने बताएका छन् । विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले राष्ट्रलाई समृद्धिको गन्तव्यमा अघि बढाउन सबैको सहभागिता आवश्यक रहेको बताएका हुन् । उनले राष्ट्रको समृद्धिको यात्रामा केही समय अवरोध आए पनि लामो समयसम्म…