२५ भदौ २०८३, बिहिबार | September 10, 2026

प्रधानमन्त्री शाहले एकैदिन भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत र उत्तरी चीनका राजदूतसँग भेटवार्ता गर्दैछन् । यसअघि सामुहिक मात्रै भेटवार्ता गर्ने भन्दै अलग अलग छलफल अस्विकार गर्दै आएका प्रधानमन्त्री शाहले भोली सोमवार भने दुई छिमेकी मुलुकका राजदुतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले सोमबार बिहान ११ः०० बजे नेपालका लागि…