काठमाडौं । अमेरिकी अलराउन्डर हरमित सिंहले आगामी सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् । जनकपुर बोल्ट्सले शनिबार सामाजिक सञ्जालमार्फत हरमितलाई अनुबन्ध गरेको घोषणा गरेको हो । जनकपुरले एसोसिएट क्रिकेटका प्रभावशाली खेलाडी हरमितलाई आगामी सिजनका लागि कप्तानको जिम्मेवारीसमेत दिएको छ । बायाँहाते स्पिन अलराउन्डर हरमितले एनपिएलका पहिलो दुई सिजन सुदूरपश्चिम रोयल्सलाई…