२ श्रावण २०८३, शनिबार | July 18, 2026

काठमाडौं-तराई फास्ट ट्र्याकमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-८ बैदमार क्षेत्रमा रहेको काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्र्याक) मा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति करिब साढे १० बजे माण्डु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको फास्ट ट्र्याक आयोजनामा प्रयोग हुने पिकअप भ्यान सडकबाट करिब १०० फिट तल खोलामा खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको…