काठमाडौं। भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीले नेपाली विद्यार्थीहरूमाथि भएको कुटपिट र दुर्ब्यवहारप्रति माफी मागेको छ । नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि भएको घटनाप्रति विश्वविद्यालयले गहिरो दुःख व्यक्त गरेको छ। केआइआइटीले नेपाली विद्यार्थी कुटपिट गर्ने सुरक्षाकर्मीलाई बर्खास्त गरेको छ । छात्रावासका दुई वार्डेन र प्रशासनिक अधिकारीलाई निलम्बन गरेर आन्तरिक जॉचबुझ गरेको छ । अन्तर्राष्ट्रिय…