नेपालगन्ज । उपप्रधान तथा अर्थमन्त्रधी विष्णु पौडेलले आफ्नो उपचारमा संलग्न तथा स्वास्थ्य लाभको कामना गर्नेहरु प्रति आभार प्रकट गरेका छन् । कीर्तिपुर वर्न अस्पतालबाट डिस्चार्ज लिँदै अर्थमन्त्री पौडेलले सामाजिक सञ्जालबाट आभार प्रकट गरेका हुन् । उनले घटना पश्चात् उपचारमा संलग्न भएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत व्यवस्थापनमा सहयोग गर्ने र स्वास्थ्य लाभको कामना गर्ने सबै प्रति…