खजुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मेडिकल अंकोलोजिस्टको अभावमा अनुदानमा आउने क्यान्सरको औषधी बन्द हुन नदिने आश्वासन दिएकी छन् । बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको अनुगमनका क्रममा बोल्दै मन्त्री शर्माले खजुरा क्यान्सर अस्पतालमा छिट्टै मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट पठाउने प्रतिबद्धता जनाइन् । उनले अस्पतालसंग प्रसस्त भौतिक सम्पत्ति रहेको र…