१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

सुकुमवासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक सुकुमवासीहरुलाई ढुक्क भएर बस्न आश्वासन दिएका छन् । सामाजिक सञ्जालमा पोष्ट राख्दै प्रधानमन्त्री शाहले सुकमबासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने दाबी समेत गरेका छन् । उनले वास्तविक सुकुमवासीलाई चाँडो जग्गा वितरण गर्ने प्रतिवद्धता व्यक्त गर्दै लेखेका छन् - ‘देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो…