१२ पुस २०८२, शनिबार | December 27, 2025

बेलायतका अधिराजकुमार नेपाल भ्रमणमा

काठमाडौँ । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डूयक अफ एडिनब्रा एडवार्ड र उनकी श्रीमति डचेस सोफी नेपाल भ्रमणका क्रममा आज यहाँ आइपुगेका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टाछुट्टै आगमनका क्रममा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र परराष्ट्र मन्त्रालयका अन्य उच्च अधिकारीहरूले स्वागत गरेको मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनीहरू काठमाडौँस्थित बेलायती राजदूतावास, गोदावरीस्थित राष्ट्रिय…