बुटवल । बुटवलमा नेवाः सेवा समितिको १५ औं सृङ्खलाकारुपमा नेवा: कन्याहरुको सामुहिक ईहि यज्ञ (बेलबिवाह) तथा बालकहरुको क्येटा पुजा (ब्रतबन्ध) शुरु भएको छ । नेवाः सेवा समितिले विगत १५ वर्षदेखि लगातार आयोजना गर्दै आएको नेवाः परम्परा र संस्कृतिमा महिनावारी हुनुभन्दा अघि कन्याको बेलसंग बिवाह र कर्म चलाउने प्रारम्भीक प्रक्रिया अनुरुपको बालकहरुको क्येटा पूजा आजबाट सुरु…