१२ पुस २०८२, शनिबार | December 27, 2025

संसदको हिउँदे अधिवेशन सुरु, रास्वपा सांसदबाट उठेर विरोध (भिडियोसहित)

काठमाडौं । संसदको हिउँदे अधिवेशन सुरु भएको छ । केहीबेर अघि दिउँसो १ बजेबाट संघीय संसदका दुवै अधिवेशन सुरु भएको हो । बैठकको सुरुमै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा र अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको बैठक सुरु भएको जानकारी गराउँदै आफ्नो संक्षिप्त धारणा राखेका छन् । सभामुख घिमिरेले बैठक अघि बढाउन खोज्ने वित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी…