७ आश्विन २०८३, बुधबार | September 23, 2026

रवि लामिछानेले सभामुख भेट्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट्दैछन् । संसद अधिवेशन सुरु हुनुअघि लामिछानेले सभामुखलाई भेट्न लागेका हुन् ।

सहकारीका रकम अपचलन तथा हिनामिना मुद्दा अदालतमा दर्ता भएपछि प्रहरी हिरासतमा रहेका बेला लामिछानेलाई सभामुखले जिल्ला सरकारी वकिल कार्यालयको पत्रको आधारमा निलम्बन गरेका थिए ।

रास्वापले लामिछानेको निलम्बन प्रतिनिधिसभा नियमावली र सर्वोच्च अदालतको नजिर विपरित भएको भन्दै विरोध गर्दैआएको छ । लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधेर निलम्बन गरिएको रास्वपाको आरोप छ ।

लामिछानेले सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आफ्ना सांसदहरुलाई पछिल्लो समसामयिक अवस्था र खेल्नुपर्ने भूमिकाबारे ब्रिफिङ समेत गर्नेछन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ११ : ४९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज