बुटवल । रुपन्देहीका क्रियाशील पत्रकारहरुले बच्चा जन्माउँदा महासंघबाट भत्ता पाउने भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले महासंघमा आवद्ध पत्रकार दम्पत्तिले बच्चा जन्माउँदा पत्रकार महिलाले सुत्केरी भत्ता र पुरुष पत्रकारले नवजात शिशुको कल्याणकारिणी भत्ता पाउने भएका हुन् । संघको लुम्बिनीमा बुधबार सम्पन्न २ दिने कार्ययोजना बैठकले पत्रकार महिला सुत्केरी भएको अवस्थामा १० हजार रुपैयाँ…