बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही जिल्लामा बिहीबार सम्पन्न मतदानमा प्रारम्भिक अनुमानअनुसार ६५ प्रतिशतभन्दा बढी मत खसेको छ । मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतका अनुसार जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । हाल विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन तथा सिलबन्दी गर्ने कार्य जारी रहेको उनले जानकारी दिए । उनका अनुसार सबै मतदान केन्द्रको अन्तिम…