३१ असार २०८३, बुधबार | July 15, 2026

छत्रगञ्ज रुपन्देही समाजद्वारा पर्यटन प्रवर्द्धनमा नयाँ पहल

अर्घाखाँची । सामाजिक तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय छत्रगञ्ज रुपन्देही सम्पर्क समाजले अर्घाखाँचीको छत्रदेव गाउँपालिका-५ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको छत्रमहाराज कोट दरबार मन्दिरको पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले ‘जय छत्रमहाराज’ नामक विशाल होर्डिङ बोर्ड निर्माण गरेको छ । पर्यटन विकास परिषद्को सहयोगमा निर्माण गरिएको १२×४८ फिट आकारको फलामे होर्डिङ बोर्डको निर्माण कार्य लगभग सम्पन्न…