२१ भदौ २०८३, आइतबार | September 6, 2026

रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं । प्रतिनिधिसभाले रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति हुने गरी आएको बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। प्रस्ताव पारित भएपछि बाढीमा परी ज्यान गुमाउनेहरूप्रति सम्मान व्यक्त गर्दै सांसदहरूले एक मिनेट मौनधारण गरेका थिए। गत…