११ पुस २०८२, शुक्रबार | December 26, 2025

‘आईएमई पे’ को “उडान मेला” योजना सार्वजनिक, आन्तरिक हवाई टिकटमा ३०० रुपैयाँसम्म क्यास ब्याक

काठमाडौं । ‘आईएमई पे’ ले “उडान मेला” नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्राप्त हुने कम्पनीले जनाएको छ । २ माघदेखि सुरु भएको यस अफर मार्फत आईएमई पेका सेवाग्राहीले आन्तरिक हवाई टिकटमा ३०० रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने छन् । योजनामा नियमित ग्राहकले “सेभ१००”…