सर्लाही । लालबन्दी नगरपालिका-१२ डप्कालीका देवराज पौडेल सानै उमेरमा परिवारलाई खुसी दिन वैदेशिक रोजगारी गए । खुसी दिन त टाढाको कुरा रोजगारीका क्रममा दुर्घटनामा परेर आधा शरीर नचल्ने भएर स्वदेश फर्किन बाध्य भए । उनी विगत तीन वर्षदेखि ह्वीलचियरको सहारामा छन । घरका एकमात्र सहारा उनको दुर्घटनापछि परिवारको बिचल्ली भएको छ । २०७७ साल ७…