नेपालगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको सभापति पदमा विवेककुमार श्रेष्ठ विजयी भएका छन् । सभापति पदका लागि बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनःमतदान हुनुपर्नेमा आज आपसी सहमतिमा श्रेष्ठलाई सभापति पद प्रदान गरिएको हो । रास्वपा सभापति पदका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने वैधानिक व्यवस्था रहे पनि शनिबार भएको अधिवेशनमा सभापतिका चार उम्मेदवारमध्ये कसैले पनि…