१२ बैशाख २०८३, शनिबार | April 26, 2026

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम माथी आज पनि छलफल जारी रहने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठकमा आजपनि सरकारले ल्याएको आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम माथी छलफल हुनेछ । बैठक बिहान ११ः बजे देखी सुरू हुने संसद सचिवालयले जनाएको छ । बैशाख २२ गते देखी प्रतिनिधिसभा र राष्ट्रियसभामा निरन्तर सरकारको नीति तथा कार्यक्रम माथी छलफल चलिरहेको छ।…