बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई पूर्वआप्रवासीहरुले बलियो साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार उम्मेदवार पौडेलसंग बुटवलमा भएको भेटमा देशको विकास र समृद्धिको लागि काँग्रेस नेतृत्वको सरकार अपरिहार्य रहेको र त्यसका लागि पनि काँग्रेस उम्मेदवारलाई जिताउनु पर्ने आवश्यकतामा जोड दिएका हुन् । उद्योगपतीलाई साथ दिँदा यस…