२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

लोमान्थाङमा हिमपातले जनजीवन कष्टकर, पाकेको बाली नष्ट

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा लगातार भइरहेको वर्षा र हिमपातका कारण स्थानीय जनजीवन कष्टकर बनेको छ । बाली भित्र्याउने मुख्य समयमा मौसम प्रतिकूल बनेपछि खेतबारीमा पाकेको अन्नबाली नष्ट हुनुका साथै भूकम्पपीडितहरू थप समस्यामा परेका छन् । केही समयअघि गएको भूकम्पबाट प्रभावित भई पाल तथा चर्किएका घरमा बसोबास गरिरहेका नागरिकहरू वर्षा र हिमपातका कारण बढी…