२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघ्यो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । लगातारको भारी वर्षाका कारण कुलेखानी (इन्द्रसरोवर) जलाशयमा पानीको सतह तीव्र गतिमा बढेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरिएको छ । आइतबार बिहान ६ बजेको अद्यावधिक विवरणअनुसार कुलेखानी जलाशयको पानीको सतह १,५२५.३७ मिटर पुगेको छ। शनिबार राति १० बजे १,५२४.०९ मिटर रहेको पानीको सतह रातभरको वर्षापछि बिहान ६…