८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

प्याजमा एकै दिन किलोमा १५ रुपैयाँ बढ्यो

काठमाडौं । नेपालमा प्याजको मुल्य बृद्धि भएको छ । छिमेकी मुलुक भारतले प्याज निर्यातमा बन्देज लगाएकै भोलिपल्ट नेपालमा भारतीय प्याजको मूल्य प्रतिकिलो १५ रुपैयाँले बढेको छ । कालिमाटी थोक बजारमा प्याजको मूल्य एकैदिनमा २५ प्रतिशत बृद्धि भएको छ । सोमबार थोक बजारमा प्रतिकेजी ६० रुपैयाँमा कारोबार भएको प्याजको मूल्य मंगलबार प्रतिकेजी ७५ मा कारोबार भएको…