१९ बैशाख २०८१, बुधबार | May 1, 2024

उपत्यकामा उपचार गर्न नौ हजार शैया

काठमाडौं । काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड-१९) संक्रमित बढेसँगै सरकारले तिनको उपचार गर्न नौ हजार शैया तयार गर्ने भएको छ । तीमध्ये अधिकांश शैया आइसोलेसनका लागि तयार भइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती शैयामध्ये लक्षण भएका संक्रमितको उपचार गर्न दुई हजार र बाँकी सात हजार लक्षण नभएका सङ्क्रमितलाई आइसोलेट गर्न तयार गर्न…