इलाम । नेपालमा बैदेशिक रोजगारी नै आम्दानीको लागि मुख्य बाटो भएको ठानेर बिदेश जान लाइन लाग्ने युवा जमात बढ्दै गइरहेको छ । केही गरे गाउँघरमै स्वरोजगार बन्न सकिन्छ भनेर नसोचि बिदेश जान मरिहत्ते गर्ने युवा एकपटक बिदेश पुगेर आएपनि पुन बिदेशिने नै गर्दछन् । बिदेश नगइकन घरमै बसेर पनि व्यसायिक बन्दै पैसा कमाउन सकिन्छ भन्ने…