२० मंसिर २०८२, शनिबार | December 6, 2025

निजी क्षेत्र उपेक्षित, पूर्व राजा छैटौं स्थानमा

काठमाडौं । सरकारले मर्यादाक्रममा हेरेफेर गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको हो । मन्त्रालय स्रोतका अनुसार हेरफेर गर्न लागिएको मर्यादाक्रममा निजी क्षेत्रलाई पुरै उपेक्षा गरिएको छ । निजी क्षेत्रबाट उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तिहरूलाई भने मर्यादाक्रममा राखिएको छैन । नेपाल पत्रकार महासंघका सभापति, नेपाल बार एसोसिएसनका अध्यक्ष, नेपाल चिकित्सक संघका…