८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

समस्यामा अर्थतन्त्र, बाँड्न प्रतिस्पर्धा

काठमाडौं । समस्यामा भएको अर्थतन्त्रलाई आत्मनिर्भरताको बाटोतर्फ लैजानुपर्नेमा संघीय सरकारदेखि गाउँपालिकासम्मका जनप्रतिनिधिले सरकारी ढुकुटी वितरणमा प्रतिस्पर्धा गरेका छन् । संघीय सरकारले यही जेठ १५ मा ल्याएको आगामी आर्थिक वर्षको बजेट आउने निर्वाचन (प्रतिनिधि तथा प्रदेशसभा) लाई लक्षित गरी मतदाता रिझाउने हिसाबले वितरणमुखी बनाइएको छ । अहिले मुलुकको अर्थतन्त्र समस्यामा छ । आयात चुलिएको छ ।…