२० मंसिर २०८२, शनिबार | December 6, 2025

‘राइट टर्न गर्नुपर्ने जहाजले लेफ्ट टर्न’ गर्दा दुर्घटना

काठमाडौं । तारा एयरको 9 एन-एईटी ट्विनअटर विमान सोमबार सानुसरे पहाडमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । जुन ठाउँ मुस्ताङको थासाङ गाउँपालिका-२ को मानापाथी हिमाल क्षेत्र १४ हजार ५ सय फिट उचाइमा पर्छ । उक्त विमानमा चालक दलका तीन सदस्य र १९ यात्रु गरी २२ जना चढेका थिए। यीमध्ये २१ जनाको शव फेला परेको छ। एक…