चितवन । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमका लागि अत्याधुनिक मञ्च निर्माण गरिँदैछ । मञ्च निर्माणमा मात्रै ५० लाख रुपियाँ खर्च हुने भएको छ । मञ्च व्यवस्थापन तथा स्वयंसेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले भने, “हामीले यस पटक अहिलेसम्मकै आकर्षक मञ्च बनाउने तयारी गरेका छौँ । स्थान मिलाउनेदेखि मञ्च निर्माणसम्म करिब ५० लाख रुपियाँ…