काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत चितवनको जलबिरे क्षेत्रमा आइतबार बिहान दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किँदा सडक पुनः अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दुर्घटनापछि सडकमा सवारी आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ। दुर्घटनामा मानवीय क्षति भए-नभएको विषयमा भने तत्काल कुनै आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। यसअघि लगातारको वर्षाका कारण सडकमा पहिरो तथा अन्य जोखिम…