२१ बैशाख २०८३, सोमबार | May 4, 2026

प्रधानमन्त्री पत्नी शाक्यको गुनासो : सरकार बनेकै दिन सञ्चार माध्यमहरुले ‘सरकार गयो गयो ’ भनेर लेखिदिन्छन्

काठमाडौं । प्रधानमन्त्री पत्नी राधिका शाक्यको आत्मकथा ‘करुणा’का विषयमा आज विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग संवाद भएको छ । प्रेस चौतारी नेपालको आयोजनामा भएको सो संवादमा लेखक शाक्यले आफूले हरेक दिनजसो केही न केही लेखिरहने विगत देखिको बानीकै कारण करुणा जन्मिएको बताईन् । ‘म धेरै पहिले देखि नै आफू देखेका,भोगेका र सुनेका कुराहरु टिपोट गरेर राख्ने…