नेपालगन्ज । नेपालगन्ज र यस आसपासका बजारमा भारतीय माछा र अण्डा छ्यापछ्याप्ती फेला परेका छन् । पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जको आयोजनामा बुधबार संयुक्त अनुगमन टोलीले गरेको अनुगमनमा नेपालगन्ज भारतीय अबैध माछा र अण्डा फेला परेको हो । अनुगमनका क्रममा जमुनाह स्थित केही पसलहरुबाट भारतबाट ल्याएको बिना बिलका र प्रतिबन्धित माहुर माछा बरामद गरिएको छ ।…