२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

नेपालको यूएईमाथि रोमाञ्चक १ रनको जीत

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्दी यूएईमाथि रोमाञ्चक १ रनको जित हात पारेको छ। १४१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनमै सीमित रह्यो। यूएईका अलिशान सराफूले ५८ रनको अर्धशतकीय योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन्। त्यस्तै ध्रुव पराशरले…