२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

घर आँगनकै फूलबाट नगद आर्जन गर्दै स्थानीय

महोत्तरी । तिहार पर्व नजिकिँदै गर्दा यहाँका सर्वसाधारणलाई आफ्नै घरकरेसाको फूल नगद आर्जनको स्रोत बनेको छ । फूल खोज्दै हिँडेका व्यापारीले बैना रकम दिन थालेपछि यहाँका स्थानीय दङ्ग छन् । घर आँगनको शोभाका लागि रोपिएका केही बोट फूलबाटै नगद पाउन थालेपछि यहाँका गृहिणीले आम्दानी लिन थालेका हुन् । फूल लिन आउँदा अझै एक हजार दिने…