२३ बैशाख २०८३, बुधबार | May 6, 2026

विद्युत् आपूर्तिमा समस्या छैन, ‘लोडसेडिङ’ हुँदैन : प्राधिकरण, दिनमै दर्जनौपटक विद्युत् अवरुद्ध : नागरिक गुनासो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले आज एक विज्ञप्ति जारी गरी विद्युत् आपूर्तिमा कुनै समस्या नरहेकाले ‘लोडसेडिङ’ को सम्भावना नरहेको स्पष्ट पारेको हो । प्राधिकरणले सामाजिक सञ्जालमा फैलिएका अतिरञ्जित हल्ला भ्रामक भएको भन्दै हाल लोडसेडिङ नभएको र आगामी दिनमा पनि घरायसी ग्राहकका लागि…