१४ भदौ २०८३, आइतबार | August 30, 2026

एमाले सचिवालय बैठक आज बस्दै, नयाँ कार्यदिशा तय हुने



काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । यसअघि आइतबारका लागि तय गरिएको ५८ औँ सचिवालय बैठक अविरल वर्षा, बाढी, पहिरो र डुबानका कारण स्थगित गर्दै आजका लागि सारिएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार आजको बैठकले पार्टीको आगामी रणनीति, कार्यक्रम र नयाँ कार्यदिशा तय गर्नेछ ।

यसअघि असोज १२ गते बसेको सचिवालय बैठकमा आगामी राजनीतिक गतिविधि र संगठन सुदृढीकरणका विषयमा छलफल भएको थियो ।

पार्टीका अनुसार, एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने तय भएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ७ : ३६ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ