२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

लुम्बिनी कपमा विभागीय टिम सहित ८ टिम सहभागि हुने, विजेतालाई ५ लाख पुरस्कार

नेपालगन्ज । लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तिन विभागीय टिम, भारतको सिलगुडी फुटबल क्लब सहित ८ टिमको सहभागिता रहने भएको छ । आयोजक अन्तरालले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागि हुने टिमको घोषणा गरेको हो । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी,…