४ पुस २०८२, शुक्रबार | December 19, 2025

शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । नेपाली क्रिकेटका अनुभवी खेलाडी शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट औपचारिक रूपमा सन्यास घोषणा गरेका छन् । आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएपछि उनले सन्यास लिएका हुन् । भेषावकरको कप्तानीमा नेपालले हङकङ सिक्सेसमा सहभागिता जनाएको थियो । आइतबार भएको अन्तिम खेलमा नेपाल यूएईसँग पराजित भएपछि नेपालको यात्रा प्रतियोगितामा समाप्त भएको हो । शनिबार…