१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

गणेश नेपाली आत्मदाह प्रकरणमा परिवारले दियो जाहेरी, छानबिन प्रक्रिया अघि बढ्दै

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणमा उनका परिवारले प्रहरीमा जाहेरी दिने प्रक्रिया अघि बढाएको छ । जाहेरी दर्ताका लागि परिवारका सदस्यहरू सोमबार प्रहरी वृत्त कालीमाटी पुगेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले परिवारबाट प्राप्त हुने जाहेरी दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइने जानकारी दिए…