काठमाडौं । लगातार पाँच कारोबार दिनसम्म ओरालो लागेको सुनको मूल्यमा शुक्रबार उल्लेखनीय सुधार देखिएको छ। एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले मूल्य बढेपछि सुनको घट्दो श्रृंखला रोकिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य २…