२८ बैशाख २०८३, सोमबार | May 11, 2026

पाल्पामा टिप्पर दुर्घटना हुँदा रुपन्देहीका एक जनाको मृत्यु

बुटवल । पाल्पामा टिप्पर दुर्घटना हुँदा रुपन्देहीका एक जनाको मृत्यु भएको छ । आज मध्यान्ह पाल्पा माथागढी ५ सुर्खाबास स्थित रहबास-खैरेनी भित्री कच्चि सडक खण्डमा रहबास खानीबाट चुनढु‌ङ्गा लिएर खैरेनीतर्फ जाँदै गरेको लु २ ख ५९६५ नम्बरको टिप्पर दुर्घटना हुँदा टिप्पर चालक रुपन्देही देवदह २ का ३१ बर्षिय सुनिल गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको…