१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा भएको अदालतको फैसलाले राष्ट्रको छविमा आँच पुर्‍याएको उक्त घटनालाई निष्कर्षमा पुर्‍याउने दिशामा महत्वपूर्ण कदम चालेको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै श्रेष्ठले आफूले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका बेला सीआईबीबाट गम्भीर अनुसन्धान गराई मुद्दा दायर गरिएको स्मरण गराएका छन्। उनका अनुसार अनुसन्धानबाट पुष्टि भएका…