१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

तामाकोशी नदीमा बस खस्यो, मानवीय क्षतिको आशंका

काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । दुर्घटनामा मानवीय क्षति भएको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मचानेटार भन्ने स्थानबाट बस तामाकोशी नदीमा खसेको हो । प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटनामा परेको पुष्टि भएको छ । बसमा सवार ६ जना…