२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

तिनाउ स्कुलमा खेल जारी

बुटवल । तिनाउ ईङ्गलिस बोर्डिङ स्कुलमा खेल सप्ताह २०८१ मा हरेक दिन प्रतियोगिताहरू जारी रहेका छन् । बिगिनर्स र मन्टेश्वरीतर्फको कलर खेलमा उत्सव रसाइली प्रथम ,आशिका राना द्वितीय र शलिजा चौधरी तृतीय भएका छन् । नर्सरीतर्फ सुबिन नेपाली प्रथम , जुबिसा थापा द्वितीय र विनियम थापा तृतीय भए एलकेजीको कुकिज बाइटमा रचना पछाई प्रथम, सुबृना…