१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

प्रचारप्रशारका क्रममा चलचित्र ‘गौँथली’ को निर्माण टिम कलाकारसहित नेपालगन्जमा

नेपालगन्ज । आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित नेपाली चलचित्र ‘गौथली’ को निर्माण टिम चलचित्रको प्रचार प्रशारका लागि देश दौडाहामा निस्केको छ । आइतबार बाँकेको नेपालगन्जमा आइपुगेको गौँथली टिमले नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै नेपाली समाजको फरक धार बोकेको गौंथलीलाई माया गरिदिन दर्शकहरुलाई आह्वान गरेका छन् । मोफसल प्रचारप्रसार अभियान अन्तर्गत आइतबार नेपालगन्जमा पत्रकार…