नेपालगन्ज । वैकुण्ठधाम सिधनियाघाट निर्माणमा डुडुवा गाउँपालिकाले आपनत्व लिने भएको छ । गाउँपालिकामा आज भएको छलफल कार्यक्रममा गाउँपालिकाले सिधनियाघाट निर्माण र जग्गा प्राप्ती कार्यमा अपनत्व प्रदान गर्ने प्रतिबद्धता जनाएको हो । छलफल कार्यक्रममा बोल्दै डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले सुरुका दिनहरुमा वैकुण्ठधाम सिधनियाघाट प्रति केही भ्रमहरु भएपनि पछिल्लो दिनमा सबै भ्रमहरु मेटिएको बताए । उनले…