काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन वा तालमेल नगर्ने स्पष्ट पारेका छन्। आज बिहान सम्पन्न नेकपाको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकलाई सम्बोधन गर्दै उनले फागुन २१ गते हुने निर्वाचनमा पार्टी एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिने बताएका हुन्। एमालेसँग कतिपय क्षेत्रमा तालमेल हुन सक्ने…